डबली खबर
१६ घण्टा अगाडी
भदौ १३, नुवाकोट। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले माथिल्लो त्रिशूली जलविद्युत आयोजना क्षेत्रमा भीषण क्षति पुर्याइरहँदा नुवाकोटको विदुर नगरपालिका–४ सिमचौरका किरण विश्वकर्मा भने मृत्युको मुखबाट जोगिन सफल भएका छन्। भदौ १० गते बुधबार बिहान अचानक उर्लिएर आएको बाढीको भयावह दृश्य, चारैतिरको चीत्कार र आँखैअगाडि बगेका भौतिक संरचनाका बीच उनले [...]
डबली खबर
२ दिन अगाडी
भदौ १२, नुवाकोट । रसुवाको भोटेकोशी नदी क्षेत्रमा साउनको अन्तिम साता आएको भीषण बाढी र कटानका कारण ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको स्थिति प्रतिवेदन अनुसार हालसम्म हजारौँ मानिसको सफल उद्धार गरिएको छ । बाढीका कारण विभिन्न जिल्लाहरूमा गरी कुल ३८९ [...]
डबली खबर
४ दिन अगाडी
भदौ ७, नुवाकोट । बेलकोटगढी नगरपालिका र कञ्चना देउराली युवा क्लबको संयुक्त आयोजनामा ‘सेभेन ए साइड सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिता २०८३’ हुने भएको छ। बेलकोटगढी नपा-६ स्थित अर्चले खेल मैदानमा हुने प्रतियोगिताको सातौँ संस्करणमा आईपुग्दा नगरपालिकाले साथ दिएको हो। प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ [...]
असोजभित्र करेजुङ्ग बर्थिङ सेन्टर पूर्ण सञ्चालन गरिने
डबली खबर
५ दिन अगाडी
भदौ ९, नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य एवं महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी नीतिगत संवाद तथा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, रूडेक नेपालको व्यवस्थापनमा भएको कार्यक्रममा बर्थिङ सेन्टर सञ्चालन, महिनावारी स्वच्छता कर्नर तथा शौचालय र मातृ तथा बाल स्वास्थ्य जस्ता संवेदनशील विषयहरूमा [...]
डबली खबर
५ दिन अगाडी
भदौ ८, नुवाकोट। विदुर नगरपालिकाले नगरभित्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने र मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले त्रिशूली अस्पताल नुवाकोटलाई सहायता प्रदान गरेको छ। नियमित स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षमा अस्पताललाई एक सय थान 'न्यानो झोला' उपलब्ध गराएको हो। नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रममा नगरप्रमुख राजन [...]