असोज २५, नुवाकोट । शिक्षक रामहरि आचार्यद्वारा लिखित नुवाकोटको इतिहास समेटिएको पुस्तक ‘ऐतिहासिक नुवाकोट भाग–१’ आज विशेष समारोहबीच लोकार्पण गरिएको...