+
Search

ताजा अपडेट +

पपुलर +

सूचना अधिकारीहरुको विवरण सार्वजनिक

Information Officer of Nuwakot Government Office in Nuwakot
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरुको विवरण सार्वजनिक गरेको छ।

काेराेनाकाे संक्रमण समुदायस्तरमा फैलिरहेकाे हुँदा संक्रमण राेकथाम तथा नियन्त्रणका लागि सेवाग्राहीहरुलाई आफनाे कामकाे विषयमा जानकारी लिई सेवा लिन आउने प्रयोजनको लागि माेवाईल फाेनबाट नै पनि सूचना लिन सकिने जिल्लास्थित १२ वटै स्थानीय तहहरु लगायत ४९ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरुको विवरण सार्वजनिक गरेको हो।

हेल्लो सेवा सञ्चालन (विवरणसहित)

नुवाकोटमा कोभिड-१९ को जोखिम बढ्दै गइरहेको अवस्थामा सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीको अनावश्यक भीडभाडलाई न्यूनीकरण गर्न शुक्रबारदेखि हेल्लो सेवा सञ्चालनमा ल्याएको थियो ।

सूचना अधिकारीहरुको विवरण

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ