कृषकहरुको गोठ/खोर सुधार कार्यक्रम अनुदान तथा भेटेरीनरी जे.टि.ए. उतीर्ण प्राविधिकहरुका लागि कृत्रिम गर्भाधान तालिममा सहभागीहरुको आवेदन सम्बन्धी सूचना
विदुर नगरपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार नगरक्षेत्र भित्रका कृषकहरुको गोठ/खोर सुधार कार्यक्रम अनुदान तथा भेटेरीनरी जे.टि.ए. उतीर्ण प्राविधिकहरुका लागि कृत्रिम गर्भाधान तालिममा सहभागीहरुको आवेदन सम्बन्धी सूचना यस कार्यालय, सम्बन्धित बिषयगत कार्यालयहरु, वडा कार्यालयहरु तथा कार्यालयको वेबसाईटमा प्रकाशित गरिएको छ । उक्त सम्बन्धमा बिस्तृत विवरणका लागि कार्यालयको वेबसाईट हेर्नुहुन वा नगरपालिका कार्यालयको पुरानो भवनमा रहेको पशु विकास शाखामा सम्पर्क गरि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन, प्रशारण गरिएको छ ।

विदुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
विदुर, नुवाकोट
३ नं. प्रदेश, नेपाल
पशु विकास शाखा
फोन: +९७७ ०१० ५६००६३, ५६०४६९
फ्याक्स: +९७७ ०१० ५६००९१
इमेल: munbidur@gmail.com
वेवसाइट: www.bidurmun.gov.np
शिक्षा,संस्कृति, कृषि र पूर्वाधारको अभियान । दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान ।।