असोज २५, नुवाकोट । आज घटस्थापनाका दिन बेलकोटगढीमा विभिन्न समुदायका परिवारले एकै स्थानमा सामूहिक रूपमा जमरा राखेका छन्। बेलकोटगढी नगरपालिका–१०...