+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य बढ्यो

डबली खबर
२ घण्टा अगाडी

कात्तिक १२, नुवाकोट । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रुपमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी आज चाँदीको मूल्य भने घटेर प्रतितोला ३ हजार ९ सय ३० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ