
नगर सहकारी संस्थाहरुका लागि अत्यन्त जरुरी सूचना!
यस नगरक्षेत्र भित्र सञ्चालनमा रहेका विभिन्न प्रकृतीका सहकारीहरुको विवरण अध्यावधिक गर्नु पर्ने भएकोले विवरण मागको लागि यस अघि नै पत्राचार भईसकेको छ । यसर्थ पत्रमा संलग्न विवरण फाराम नमूना ढांचा अनुसारको विवरण, पछिल्लो साधारण सभाको निर्णय तथा पुरानो सहकारी दर्ता प्रमाण पत्र साथै पेश गरी २०७६ श्रावण मसान्त सम्ममा नगरपालिबाट जारी गरिने नयां प्रमाण पत्र बुझिलिनुहुन अनुरोध गरिन्छ । साथै उक्त कार्यको आवश्यक समन्वयका लागि विषयगत सहकारी संघहरुलाई अनुरोध छ ।
(फाराम प्राप्त गर्न र थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्)

विदुर नगरकार्यपालिकाको कार्यालय
विदुर, नुवाकोट
फोन: +९७७ ०१० ५६००६३, ५६०२६३
फ्याक्स: +९७७ ०१० ५६००९१
इमेल: munbidur@gmail.com
वेवसाइट: www.bidurmun.gov.np
शिक्षा,संस्कृति, कृषि र पूर्वाधारको अभियान । दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान ।।
-
१ .
समुद्र, सहर र सम्झना: मेरिल्यान्डयात्रा
-
२ .
दुप्चेश्वर र रेस्लिङको प्रबर्द्धन गर्दै: नेपाल रिङ रेस्लिङ संघ
-
३ .
मोरिंगा एक फाइदा अनेक
-
४ .
‘आधारभूत मौरीपालन सिकाई’ पुस्तक विमोचन
-
५ .
डा. रामशरण महत
-
६ .
विदुरमा प्रथम मेयर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु
-
७ .
अब ‘नागरिक एप’बाटै पञ्जीकरणसम्बन्धी प्रमाणपत्र
-
८ .
म्यागङमा एकीकृत जनस्वास्थ्य तथा पोषण अभियानमा ३९१ जना लाभान्वित
-
९ .
नुवाकोट दरबारको सपनाः कहिले बन्ला विश्व सम्पदा
- २१ वटा अस्थायी आवास हस्तान्तरण
- त्रिशूलीबजार स्थायी पुनरुत्थान र शैक्षिक धरोहर जोगाउन माग
- प्रहरी दिवसमा रक्तदान तथा स्वास्थ्य परीक्षण
- प्याब्सन नुवाकोटद्वारा बाढीपीडित विद्यालय र कर्मचारीलाई राहत वितरण
- बाढीपीडित नुवाकोटका उद्योगीद्वारा पूर्वराष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र बुझाइयो
- लिखुमा वडा कप फुटबल प्रतियोगिता सुरु
- शिक्षक रामहरि आचार्यको पुस्तक ‘ऐतिहासिक नुवाकोट’ लोकार्पण
- बाढीपीडित दुई सहकारीलाई प्रिन्टर सहयोग