+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डबली खबर ५ घण्टा अगाडी
असार ३१, विदुर । नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा भएको छ। जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक रजिन्द्रविक्रमसिंह ठकुरीले नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । नुवाकोट जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका [...]

नुवाकोटमा विदुर नगरपालिकाको मुख्य सडक क्षेत्रको जग्गा जिल्लाकै महँगो, प्रतिरोपनी १ करोड २१ लाख कायम

नुवाकोटमा नयाँ मालपोत दर सार्वजनिक

डबली खबर १ दिन अगाडी
असार ३०, विदुर । नुवाकोट जिल्लाभित्रका जग्गाहरूको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ न्यूनतम मूल्यांकन दररेट सार्वजनिक गरिएको छ । भूमि प्रशासन कार्यालय नुवाकोटमा बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तहका जग्गाहरूको प्रकृति र पूर्वाधारका आधारमा नयाँ दर निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको [...]

बागमतीमा ३२७ अनलाइन सञ्चारमाध्यमको नविकरण अन्योल, महासंघले माग्यो तत्काल समाधान

डबली खबर १ दिन अगाडी
असार ३०, नुवाकोट । बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइन सञ्चार माध्यम र ती माध्यममा कार्यरत पत्रकारहरूको प्रेस पास नविकरण रोकिएकोप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गरेको छ । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुनै लाग्दा पनि अनलाइन सञ्चार माध्यमसम्बन्धी अन्योलता कायम रहेको [...]

मनले छोएको ‘रिचमण्ड’

डबली खबर १ दिन अगाडी
भर्जिनियाको राजधानी 'रिचमण्ड' हो । यो सहर इतिहास, संस्कृति र आर्थिक गतिविधिका कारण महत्वपूर्ण मानिन्छ । वाशिङ्टन डिसीबाट एक सय ६० कि.मी. को दुरीमा रहेको छ । भुगोलकोे हिसावले रिचमण्ड शार्लोट्सभिलको पूर्व, विलियम्स वर्गको पश्चिम, वाशिङ्टन डिसीको दक्षिण र उत्तरमा मेरिल्याण्ड पर्दछ । रिचमण्डलाई हेन्निको र चेस्टरफिल्ड काउन्टीहरूले घेरिएको छ [...]

जनताको कठघरामा वडाध्यक्ष, खानेपानी र विकासका अलमलमाथि स्पष्टीकरण

डबली खबर १ दिन अगाडी
असार २९, नुवाकोट । स्थानीय तहमा सुशासन र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यका साथ विदुर नगरपालिका वडा नम्बर १ द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विकास निर्माण, प्रशासनिक ढिलासुस्ती र आधारभूत आवश्यकताका विषयमा गुनासो पोखेका छन्। जनस्तरमा सार्वजनिक सुनुवाइको अभ्यास गरेको भन्दै केही सहभागीहरूले आलोचना गरे पनि वडाले यसअघि प्रत्येक [...]