+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी बाढी प्रभावित १ हजार १८५ जना विभिन्न होल्डिङ सेन्टरमा

डबली खबर १ दिन अगाडी
भदौ ३१, नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकहरू नुवाकोटका विभिन्न १८ वटा होल्डिङ सेन्टरमा १ हजार १८५ जना बाढी प्रभावितले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा रहेका प्रभावितमध्ये ५७९ जना पुरुष र ६०६ जना महिला रहेका छन्। बाढीका कारण घर गुमाएका तथा बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई तत्काल सुरक्षित [...]

भोटेकोशी-त्रिशूली बाढी: नुवाकोटका ६ विद्यालय, २१ पक्की पुल र ६ जलविद्युत आयोजनामा पूर्ण क्षति

डबली खबर १ दिन अगाडी
भदौ ३१, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भिषण बाढीका कारण नुवाकोट क्षेत्रमा ठूलो जनधनका साथै भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्यांकअनुसार भदौ १० गते आएको बिपत्तिले सडक, पुल, विद्यालय, जलविद्युत आयोजना तथा सरकारी संरचनाहरू तहसनहस पारेको छ। बाढीले सर्वसाधारणको दैनिकी प्रभावित हुनुका साथै जिल्लाको यातायात र [...]

प्रभावित नागरिकहरूसँग प्रत्यक्ष संवादमा वडाअध्यक्ष

डबली खबर १ दिन अगाडी
भदौ ३१, बिदुर नगरपालिका–१ का वडा अध्यक्ष लेलिन रञ्जितले बाढी प्रभावित परिवारहरू बसिरहेको भैरुम माध्यमिक विद्यालय हात्तिगौंडास्थित होल्डिङ सेन्टरमा पुगेर उनीहरूसँग भेटघाट गरेका छन् । होल्डिङ सेन्टरमा पुगेर वडा अध्यक्ष रञ्जितले बाढीपीडितहरूको वर्तमान अवस्था, आवश्यकता तथा उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका हुन् । सो अवसरमा पीडितहरूले राखेका प्रश्न, जिज्ञासा र [...]

बाढीले पक्की पुल बगाएपछि विदुरमा बेली ब्रिज बनाउने

डबली खबर २ दिन अगाडी
भदौ ३०, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले यातयात र तटीय क्षेत्र अस्तव्यस्त बनाएपछि विदुर नगरपालिकाले आपतकालीन उपायस्वरूप बेली ब्रिज निर्माण गर्ने भएको छ। बाढीले सडक सम्पर्क टुटाएपछि प्रभावित बस्तीलाई पुनः सञ्जालमा जोड्न नगरपालिका कस्सिएको हो। विदुर नपा-४ स्थित सिमचौर र विदुर नपा-१२ स्थित गौरीबेँसी जोड्ने खण्डका लागि बेली [...]

देवीघाटमा झोलुङ्गे पुल बन्ने

डबली खबर २ दिन अगाडी
भदौ ३०, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले क्षति भएको विदुर नगरपालिका-३ र ५ लाई जोड्ने गरी देवीघाटस्थित त्रिशूली नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ। पुल निर्माणको कार्य यसै साताभित्रै सुरु गर्ने तयारीमा रहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्राविधिक सर्वेक्षण अनुसार त्रिशूली नदीमाथि निर्माण हुने झोलुङ्गे पुलको [...]

के अब त्रिशूली, बेत्रावती र देवीघाटको अस्तित्व समाप्त नै हुने हो त ?

डबली खबर २ दिन अगाडी
भदौ ३०, नुवाकोट । गत भदौ १० गते रसुवाकोे भोटकोशी नदीमा आएको बिनाशकारी बाढीले नुवाकोटको सबैभन्दा पुरानो र कुनै बेला नेपाल र तिब्बतबिचको प्रमुख व्यापारिक केन्द्र समेत रहेको मानिने त्रिशूली बजारलाई पूर्णरुपमा विनाश गर्यो । त्रिशूलीका सयौं नागरिकले बाढीका कारण ज्यान गुमाए भने यहाँका धार्मिक सम्पदाहरु, नुवाकोटकै पुरानो त्रिशूली स्कूल, [...]

आँखैसामु छोराको लाश, लैजान नदिने सरकार, काजकिरियासमेत गर्न नपाएका बाबुको रुवाबासी

डबली खबर २ दिन अगाडी
भदौ २९, नुवाकोट । आफ्नै आँखाअगाडि भोटेकोशी-त्रिशूली नदीमा आएको भिषण बाढीले बगाएर लगेका परिवारका पाँचजना सदस्यहरूको शोकमा डुबेका नुवाकोट विदुर नगरपालिका-१ का प्रकाश जोशी र उनका भाई उत्तम जोशी यतिबेला झन् ठूलो पीडा र आक्रोशमा छट्पटाइरहेका छन्। रसुवामा गएको भीषण बाढीमा परेर आमा देवी, श्रीमती अञ्जना श्रेष्ठ, दुई छोराहरू आदित्यमान [...]