+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले पक्की पुल बगाएपछि विदुरमा बेली ब्रिज बनाउने

डबली खबर ७ घण्टा अगाडी
भदौ ३०, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले यातयात र तटीय क्षेत्र अस्तव्यस्त बनाएपछि विदुर नगरपालिकाले आपतकालीन उपायस्वरूप बेली ब्रिज निर्माण गर्ने भएको छ। बाढीले सडक सम्पर्क टुटाएपछि प्रभावित बस्तीलाई पुनः सञ्जालमा जोड्न नगरपालिका कस्सिएको हो। विदुर नपा-४ स्थित सिमचौर र विदुर नपा-१२ स्थित गौरीबेँसी जोड्ने खण्डका लागि बेली [...]

देवीघाटमा झोलुङ्गे पुल बन्ने

डबली खबर ७ घण्टा अगाडी
भदौ ३०, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले क्षति भएको विदुर नगरपालिका-३ र ५ लाई जोड्ने गरी देवीघाटस्थित त्रिशूली नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ। पुल निर्माणको कार्य यसै साताभित्रै सुरु गर्ने तयारीमा रहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्राविधिक सर्वेक्षण अनुसार त्रिशूली नदीमाथि निर्माण हुने झोलुङ्गे पुलको [...]

के अब त्रिशूली, बेत्रावती र देवीघाटको अस्तित्व समाप्त नै हुने हो त ?

डबली खबर १७ घण्टा अगाडी
भदौ ३०, नुवाकोट । गत भदौ १० गते रसुवाकोे भोटकोशी नदीमा आएको बिनाशकारी बाढीले नुवाकोटको सबैभन्दा पुरानो र कुनै बेला नेपाल र तिब्बतबिचको प्रमुख व्यापारिक केन्द्र समेत रहेको मानिने त्रिशूली बजारलाई पूर्णरुपमा विनाश गर्यो । त्रिशूलीका सयौं नागरिकले बाढीका कारण ज्यान गुमाए भने यहाँका धार्मिक सम्पदाहरु, नुवाकोटकै पुरानो त्रिशूली स्कूल, [...]

आँखैसामु छोराको लाश, लैजान नदिने सरकार, काजकिरियासमेत गर्न नपाएका बाबुको रुवाबासी

डबली खबर १ दिन अगाडी
भदौ २९, नुवाकोट । आफ्नै आँखाअगाडि भोटेकोशी-त्रिशूली नदीमा आएको भिषण बाढीले बगाएर लगेका परिवारका पाँचजना सदस्यहरूको शोकमा डुबेका नुवाकोट विदुर नगरपालिका-१ का प्रकाश जोशी र उनका भाई उत्तम जोशी यतिबेला झन् ठूलो पीडा र आक्रोशमा छट्पटाइरहेका छन्। रसुवामा गएको भीषण बाढीमा परेर आमा देवी, श्रीमती अञ्जना श्रेष्ठ, दुई छोराहरू आदित्यमान [...]

ऐतिहासिक सम्पदाको खोजि र अभिलेखीकरण गरिने, पुरातत्वको टोली ड्रोनसहित खटिने

डबली खबर १ दिन अगाडी
भदौ २९ नुवाकोट । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्पदामा पुगेको क्षतिको विवरण संकलन एवं अभिलेखीकरण कार्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार अविरल वर्षापछिको बाढीले रसुवाको टिमुरे क्षेत्रका [...]