डबली खबर
२ घण्टा अगाडी
भदौ ३०, नुवाकोट । गत भदौ १० गते रसुवाकोे भोटकोशी नदीमा आएको बिनाशकारी बाढीले नुवाकोटको सबैभन्दा पुरानो र कुनै बेला नेपाल र तिब्बतबिचको प्रमुख व्यापारिक केन्द्र समेत रहेको मानिने त्रिशूली बजारलाई पूर्णरुपमा विनाश गर्यो । त्रिशूलीका सयौं नागरिकले बाढीका कारण ज्यान गुमाए भने यहाँका धार्मिक सम्पदाहरु, नुवाकोटकै पुरानो त्रिशूली स्कूल, [...]
डबली खबर
१३ घण्टा अगाडी
भदौ २९, नुवाकोट । आफ्नै आँखाअगाडि भोटेकोशी-त्रिशूली नदीमा आएको भिषण बाढीले बगाएर लगेका परिवारका पाँचजना सदस्यहरूको शोकमा डुबेका नुवाकोट विदुर नगरपालिका-१ का प्रकाश जोशी र उनका भाई उत्तम जोशी यतिबेला झन् ठूलो पीडा र आक्रोशमा छट्पटाइरहेका छन्। रसुवामा गएको भीषण बाढीमा परेर आमा देवी, श्रीमती अञ्जना श्रेष्ठ, दुई छोराहरू आदित्यमान [...]
डबली खबर
१ दिन अगाडी
भदौ २९ नुवाकोट । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्पदामा पुगेको क्षतिको विवरण संकलन एवं अभिलेखीकरण कार्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार अविरल वर्षापछिको बाढीले रसुवाको टिमुरे क्षेत्रका [...]
डबली खबर
१ दिन अगाडी
भदौ २८, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिका क्षेत्रभित्रका दुई ठूला निजी विद्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले विदुरस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कूल र उत्तरगया पब्लिक बोर्डिङ स्कूलको भवन, फर्निचर तथा सम्पूर्ण शैक्षिक सामग्रीमा व्यापक क्षति पुर्याएपछि पठनपाठन पूर्ण रूपमा ठप्प बनेको छ। विपद्को यस्तो [...]
डबली खबर
२ दिन अगाडी