+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीको साक्षरता दर ८२.१ प्रतिशत

डबली खबर १७ घण्टा अगाडी
असार ९, नुवाकोट । देशको साक्षरता दर ७६.२ प्रतिशत रहँदा बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत देखिएको छ । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । देशको कुल गार्हस्थ्य उत्पादन [...]

व्यापार इन्क्युबेशन: कोशीबाट ‘सफारी यात्री’ र बागमतीबाट ‘सम्पर्क डिजिटल’ उत्कृष्ट

डबली खबर १ दिन अगाडी
असार ८, काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'व्यापार इन्क्युबेशन सेवा कार्यक्रम २०२६' भव्य रूपमा सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा विशेष गरी कोशी र बागमती [...]

बागमतीले अपाङ्गता क्षेत्रको बजेट कटौती गरेको भन्दै आन्दोलनको चेतावनी

डबली खबर १ दिन अगाडी
असार ८, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा विनियोजन हुँदै आएको रकम कटौती गरेपछि सम्बद्ध समुदाय आन्दोलित भएको छ । गत असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सशक्तीकरणलाई उपेक्षा गरेको भन्दै आन्दोलन परिचालन समितिले गम्भीर [...]

केन्द्रीकृत नीतिको आरोप लगाउँदै न्यौपानेद्वारा राजीनामा

डबली खबर १ दिन अगाडी
असार ८,  नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी बेलकोटगढी नगर कमिटी अध्यक्षबाट गोकर्णनाथ न्यौपानेले राजीनामा दिएका छन् । पार्टीभित्र मौलाउँदै गएको विकृति, विधिहीनता र युवा नेतृत्वप्रतिको उपेक्षालाई मुख्य कारण देखाउँदै उनले राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै न्यौपानेले वर्तमान अवस्थामा पार्टी एउटा सङ्गठित राजनीतिक दल जस्तो नभई [...]

नुवाकोटमा मनाइयो १२औँ विश्व योग दिवस

डबली खबर २ दिन अगाडी
असार ७, नुवाकोट । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारासहित नुवाकोटमा बाह्रौं विश्व योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्व योग दिवस जिल्ला आयोजक समितिले आज आईतबार विदुर नगरपालिकाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम गरेको हो । कार्यक्रमहरू जिल्ला समन्वय [...]