डबली खबर
४ घण्टा अगाडी
असार ८, काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'व्यापार इन्क्युबेशन सेवा कार्यक्रम २०२६' भव्य रूपमा सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा विशेष गरी कोशी र बागमती [...]
डबली खबर
४ घण्टा अगाडी
असार ८, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा विनियोजन हुँदै आएको रकम कटौती गरेपछि सम्बद्ध समुदाय आन्दोलित भएको छ । गत असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सशक्तीकरणलाई उपेक्षा गरेको भन्दै आन्दोलन परिचालन समितिले गम्भीर [...]
डबली खबर
९ घण्टा अगाडी
असार ८, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टीका गोकर्णनाथ न्यौपानेले पार्टीको बेलकोटगढी नगर कमिटी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र मौलाउँदै गएको विकृति, विधिहीनता र युवा नेतृत्वप्रतिको उपेक्षालाई मुख्य कारण देखाउँदै उनले राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै न्यौपानेले वर्तमान अवस्थामा पार्टी एउटा सङ्गठित राजनीतिक दल जस्तो [...]
डबली खबर
१ दिन अगाडी
असार ७, नुवाकोट । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारासहित नुवाकोटमा बाह्रौं विश्व योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्व योग दिवस जिल्ला आयोजक समितिले आज आईतबार विदुर नगरपालिकाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम गरेको हो । कार्यक्रमहरू जिल्ला समन्वय [...]
डबली खबर
३ दिन अगाडी
असार ५, नुवाकोट । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज [...]