डबली खबर
१ घण्टा अगाडी
असार ८, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टीका गोकर्णनाथ न्यौपानेले पार्टीको बेलकोटगढी नगर कमिटी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र मौलाउँदै गएको विकृति, विधिहीनता र युवा नेतृत्वप्रतिको उपेक्षालाई मुख्य कारण देखाउँदै उनले राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गर्दै न्यौपानेले वर्तमान अवस्थामा पार्टी एउटा सङ्गठित राजनीतिक दल जस्तो [...]
डबली खबर
१ दिन अगाडी
असार ७, नुवाकोट । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारासहित नुवाकोटमा बाह्रौं विश्व योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्व योग दिवस जिल्ला आयोजक समितिले आज आईतबार विदुर नगरपालिकाको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम गरेको हो । कार्यक्रमहरू जिल्ला समन्वय [...]
डबली खबर
२ दिन अगाडी
असार ५, नुवाकोट । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज [...]
आमाको दूध सर्वोत्तम भन्ने नीति, तर बालसूत्रको सहज पहुँच
डबली खबर
२ दिन अगाडी
“आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हो” नेपाल सरकारको स्वास्थ्य सन्देश यही हो। तर व्यवहारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने बालसूत्र बजारमा सहज रूपमा उपलब्ध छ। सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, किराना पसल, फार्मेसी र अनलाइन प्लेटफर्ममा यसको पहुँच निरन्तर बढिरहेको छ। यही अवस्थाले एउटा नीतिगत प्रश्न उठाउँछ यदि राज्यले स्तनपानलाई प्राथमिकता दिन्छ [...]
डबली खबर
२ दिन अगाडी
असार ५, नुवाकोट । सूर्यगढी गाउँपालिकाको बजेट ४३ करोड ७ लाख २० हजार रुपैँया पारित भएको छ । १९औँ गाउँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश प्रस्तुत गरेका थिए । गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल) ले प्रस्तुत गरेको आव २०८३/८४ को लागि [...]