डबली खबर
१४ घण्टा अगाडी
भदौ २७, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले खानेपानीको मुख्य पाइपलाइन बगाएपछि खानेपानीमा वितरण समस्यामा परेका विदुरबासीले राहत पाएका छन्। विदुर नगरपालिका वडा नं. २ र ४ लगायतका क्षेत्रमा उत्पन्न खानेपानी समस्या समाधानका लागि नगरपालिकाको विशेष सहजीकरणमा रिमालडाँडा मुहानको पानी विदुरस्थित ट्याङ्कीमा खसालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । [...]
डबली खबर
१४ घण्टा अगाडी
भदौ २७, नुवाकोट । भोटेकोसी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) नुवाकोटले आपतकालीन क्लिनिक सञ्चालन गरेको छ । नेरेसो नुवाकोटले जनस्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल र विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस परिसरमा आपतकालिन क्लिनिक सञ्चालन गरिएको सभापति हरि श्रेष्ठले जानकारी दिए । [...]
डबली खबर
१ हप्ता अगाडी
भदौ १८, नुवाकोट । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएका बेला जिल्ला प्रशासन कार्यालय नुवाकोटले पूर्वस्वीकृति नलिई ड्रोन उडाउन सख्त मनाही गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार भदौ १७ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै बिनाअनुमति ड्रोन उडाएमा [...]
डबली खबर
१ हप्ता अगाडी
भदौ १६, नुवाकोट। शिवपुरी गाउँपालिका–७ स्थित छहरे–टोखा सडक खण्डको काफलडाँडा क्षेत्रमा रुखसहितको सुख्खा पहिरो जाँदा सडक दुवैतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ। अचानक खसेको पहिरोका कारण काठमाडौं र नुवाकोट जोड्ने छोटो दूरीको यो सडकमा सवारी साधनहरूको आवतजावत ठप्प बनेको छ। पहिरो परेपछि सडकको दुवैकातर्फ सवारी साधनको लामो लाइन लागेको छ। [...]
डबली खबर
१ हप्ता अगाडी
भदौ १६, नुवाकोट । गत भदौ १० गते अचानक आएको बाढी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन पुनः सञ्चालन गर्ने भएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार भौतिक संरचना नष्ट भए पनि विद्यालयको प्राज्ञिक अठोट र शैक्षिक संकल्प अझै सुदृढ रहेको बताए । स्थानीय सरकारको सहजीकरण र समन्वयमा छिट्टै उपयुक्त [...]