+
Search

ताजा अपडेट +

पपुलर +

सातै प्रदेशमा ‘शिक्षकका लागि एआई’ देशव्यापी अभियान सुरु

डबली खबर १० घण्टा अगाडी
असार ५, नुवाकोट । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज [...]

नेपालमा बालसूत्र: खाद्य हो कि औषधि? कानुन स्पष्ट, तर बजार र नीतिबीचको द्वन्द्व

आमाको दूध सर्वोत्तम भन्ने नीति, तर बालसूत्रको सहज पहुँच

डबली खबर ११ घण्टा अगाडी
“आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हो” नेपाल सरकारको स्वास्थ्य सन्देश यही हो। तर व्यवहारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने बालसूत्र बजारमा सहज रूपमा उपलब्ध छ। सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, किराना पसल, फार्मेसी र अनलाइन प्लेटफर्ममा यसको पहुँच निरन्तर बढिरहेको छ। यही अवस्थाले एउटा नीतिगत प्रश्न उठाउँछ यदि राज्यले स्तनपानलाई प्राथमिकता दिन्छ [...]

सूर्यगढीको बजेट ४३ करोड ७ लाख बढी

डबली खबर १२ घण्टा अगाडी
असार ५, नुवाकोट । सूर्यगढी गाउँपालिकाको बजेट ४३ करोड ७ लाख २० हजार रुपैँया पारित भएको छ । १९औँ गाउँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश प्रस्तुत गरेका थिए । गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल) ले प्रस्तुत गरेको आव २०८३/८४ को लागि [...]

कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड

सुरेन्द्रवीर मालाकारलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान

डबली खबर १ दिन अगाडी
असार ४, काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ सम्पन्न भएको छ । ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले आज बिहीबार काठमाडौंमा विशेष समारोह आयोजना [...]

बागमती प्रदेश खेलकुद: सिन्धुलीमाथि नुवाकोटको जित

डबली खबर १ दिन अगाडी
असार ४, नुवाकोट । जारी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको पुरुष फुटबल खेलमा नुवाकोट जिल्लाले सिन्धुलीमाथि जित हासिल गरेको छ । खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको नुवाकोटले सिन्धुलीको रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्न सफल भयो । दुवै टोलीले खेलको पहिलो हाफमा गोल [...]