+
Search

ताजा अपडेट +

पपुलर +

आगलागीबाट ७० लाखको क्षति

डबली खबर २६ सेकेण्ड अगाडी
असार ३,  नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ। राती करिब १० बजेको समयमा स्थानीय एकल महिला बिपना घलेले सञ्चालन गर्दै आएको पसलबाट अचानक आगो सुरु भएको थियो। आगो लाग्ने समयमा घरधनी घले आफ्ना नाबालक [...]

नुवाकोटमा ३० जना अभियुक्त पक्राउ

डबली खबर ५३ मिनेट अगाडी
असार ३, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आर्थिक वर्षको जेठ महिनामा सम्पादन गरेका विभिन्न आपराधिक अनुसन्धान, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले शान्ति सुरक्षा कायम राख्न तथा अपराध न्यूनीकरणका लागि आफ्नो सक्रियता बढाएको प्रतिवेदनले देखाएको छ। सो अवधिमा जिल्लाभित्र कुल ३० वटा [...]

६६ अर्ब ९३ करोडकाे बागमतीको बजेट

डबली खबर १ दिन अगाडी
असार २, नुवाकोट । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सरकारले विकास खर्चतर्फ ठूलो हिस्सा विनियोजन गरेको हो। आर्थिक मामिला तथा योजना [...]

फलाखु खोलामा बन्यो पक्की इन्टेक

अब बर्खामा पनि धमिलो पानी पिउनुपर्ने बाध्यता हट्ने विश्वास

डबली खबर ३ दिन अगाडी
जेठ ३०, नुवाकोट । विदुर नगरपालिका क्षेत्रमा स्वच्छ खानेपानी वितरण गर्दै आइरहेको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक ऐतिहासिक सफलता हासिल गरेको छ । संस्थाको लामो समयदेखिको अथक प्रयास र प्रतिक्षापछि अन्ततः फलाखु खोलाको मुहानमा नयाँ र पानी संकलन गर्ने मुख्य संरचना  (इन्टेक) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ [...]

मापदण्डविपरीतका उद्योगमाथि अदालतको अंकुश, नुवाकोटका क्रसर व्यवसाय रोक्न सर्वोच्चको आदेश

डबली खबर ३ दिन अगाडी
जेठ ३०, विदुर । नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा बालुवा खानी उद्योगहरूलाई तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका एक न्यायाधीसको इजलासका न्यायाधीस मेघराज पोखरेलको एकल इजलासले वातावरण संरक्षण ऐन र विद्यमान कानुनी मापदण्ड उल्लंघन गरी सञ्चालन भइरहेका यस्ता [...]