+
Search

ताजा अपडेट +

पपुलर +

६६ अर्ब ९३ करोडकाे बागमतीको बजेट

डबली खबर ६ घण्टा अगाडी
असार २, नुवाकोट । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सरकारले विकास खर्चतर्फ ठूलो हिस्सा विनियोजन गरेको हो। आर्थिक मामिला तथा योजना [...]

फलाखु खोलामा बन्यो पक्की इन्टेक

अब बर्खामा पनि धमिलो पानी पिउनुपर्ने बाध्यता हट्ने विश्वास

डबली खबर २ दिन अगाडी
जेठ ३०, नुवाकोट । विदुर नगरपालिका क्षेत्रमा स्वच्छ खानेपानी वितरण गर्दै आइरहेको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक ऐतिहासिक सफलता हासिल गरेको छ । संस्थाको लामो समयदेखिको अथक प्रयास र प्रतिक्षापछि अन्ततः फलाखु खोलाको मुहानमा नयाँ र पानी संकलन गर्ने मुख्य संरचना  (इन्टेक) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ [...]

मापदण्डविपरीतका उद्योगमाथि अदालतको अंकुश, नुवाकोटका क्रसर व्यवसाय रोक्न सर्वोच्चको आदेश

डबली खबर २ दिन अगाडी
जेठ ३०, विदुर । नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा बालुवा खानी उद्योगहरूलाई तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका एक न्यायाधीसको इजलासका न्यायाधीस मेघराज पोखरेलको एकल इजलासले वातावरण संरक्षण ऐन र विद्यमान कानुनी मापदण्ड उल्लंघन गरी सञ्चालन भइरहेका यस्ता [...]

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड

डबली खबर ३ दिन अगाडी
जेठ ३०, काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई [...]

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्य विस्तार

डबली खबर ३ दिन अगाडी
जेठ २९, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा विन्द्रा हाडा भट्टराई नियुक्त भएका छन्  । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बीच सञ्चालक समितिमा [...]