४०६ जना लाभान्वित
डबली खबर
६ घण्टा अगाडी
२३ जेठ, विदुर । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आयोजनामा किस्पाङ गाउँपालिका–३ स्थित काहुले स्वास्थ्य चौकीमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विभिन्न रोगसम्बन्धी परामर्श तथा स्वास्थ्य परीक्षण सेवामा चार सय छ जना नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान [...]
डबली खबर
१ दिन अगाडी
डबली खबर
३ दिन अगाडी
जेठ २०, नुवाकोट । सचतेन सामुदायिक सिकाई केन्द्रको आयोजनामा विदुरमा भएको एडभान्स मौरीपालन सम्बन्धी ५ दिने तालिममा विदुर नगरपालिका-४ का अध्यक्ष निलमबाबु ढुङ्गेलसहित २० जनाले तालिम लिएका छन् । जेठ १६ गतेदेखि सुरुभएको तालिमको समापनमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले २० जना सहभागीहरुलाई प्रमाणपत्र र एक/एक जनालाई मौरीको घार प्रदान [...]
डबली खबर
३ दिन अगाडी
२० जेठ, नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् । काठमाडौंमा आजबाट सुरु भएको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताँउदै उत्ताउलोपन लामो समय नटिक्ने बताए । सरकार अराजक शैलीमा प्रष्तुत [...]
डबली खबर
३ दिन अगाडी
जेठ २०, नुवाकोट । विदुर नगरपालिकाले तेस्रो तथा अन्तिम शृङ्खलाको जनप्रतिनिधिसँग र विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलबार त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम गरेसँगै नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. [...]