+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट क्षतिग्रस्त नुवाकोटका दुई विद्यालय पुन: सञ्चालन गर्न नगर प्याब्सनको ध्यानाकर्षण

डबली खबर ३ घण्टा अगाडी
भदौ २८, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिका क्षेत्रभित्रका दुई ठूला निजी विद्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले विदुरस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कूल र उत्तरगया पब्लिक बोर्डिङ स्कूलको भवन, फर्निचर तथा सम्पूर्ण शैक्षिक सामग्रीमा व्यापक क्षति पुर्‍याएपछि पठनपाठन पूर्ण रूपमा ठप्प बनेको छ। विपद्को यस्तो [...]


बाढीले अबरुद्ध खानेपानी वितरणमा सहजता

डबली खबर १ दिन अगाडी
भदौ २७, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले खानेपानीको मुख्य पाइपलाइन बगाएपछि खानेपानीमा वितरण समस्यामा परेका विदुरबासीले राहत पाएका छन्। विदुर नगरपालिका वडा नं. २ र ४ लगायतका क्षेत्रमा उत्पन्न खानेपानी समस्या समाधानका लागि नगरपालिकाको विशेष सहजीकरणमा रिमालडाँडा मुहानको पानी विदुरस्थित ट्याङ्कीमा खसालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । [...]

आपतकालिन क्लिनिक सञ्चालनमा

डबली खबर १ दिन अगाडी
भदौ २७, नुवाकोट । भोटेकोसी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको लागि नेपाल रेडक्रस सोसाइटी (नेरेसो) नुवाकोटले आपतकालीन क्लिनिक सञ्चालन गरेको छ । नेरेसो नुवाकोटले जनस्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल र विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस परिसरमा आपतकालिन क्लिनिक सञ्चालन गरिएको सभापति हरि श्रेष्ठले जानकारी दिए । [...]

नुवाकोटमा बिनाअनुमति ड्रोन उडाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने

डबली खबर १ हप्ता अगाडी
भदौ १८, नुवाकोट । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएका बेला जिल्ला प्रशासन कार्यालय नुवाकोटले पूर्वस्वीकृति नलिई ड्रोन उडाउन सख्त मनाही गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार भदौ १७ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै बिनाअनुमति ड्रोन उडाएमा [...]