डबली खबर
२ घण्टा अगाडी
असोज ११, नुवाकोट । नेपालमा आधुनिक परियत्ति शिक्षाको ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ । बाढीले सिङ्गो बौद्ध समुदाय र नेपालको शैक्षिक इतिहासमै ठूलो बज्रपात पुर्याएको छ। भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो [...]
डबली खबर
३ घण्टा अगाडी
असोज ११, नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोटको त्रिशूली नदीपारिको क्षेत्रसँग सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि विदुर नगरपालिकाले आपतकालीन उद्धार, राहत तथा दीर्घकालीन पूर्वाधार पुनर्निर्माणको कार्यलाई तीव्र बनाएको छ। बाढीले सम्पूर्ण पुलहरू बगाएपछि त्रिशूलीपारिका बस्तीहरू सडक सम्पर्कबाट टाढा भई स्वास्थ्य सेवा, खाद्यान्न [...]
डबली खबर
३ घण्टा अगाडी
असोज ११, नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्काल स्वास्थ्य सेवा लिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले आग्रह गरेको छ। बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकहरूलाई उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको कार्यालयबाट २४सै घण्टा निःशुल्क एम्बुलेन्स [...]
आत्मवृत्तान्त
त्रिशूलीको भीषण बाढीले बस्ती नै सोत्तर
डबली खबर
१ दिन अगाडी
असोज १०, नुवाकोट । विपत्तिको कुनै निश्चित समय, तालिका वा सूचना हुँदैन भन्ने कुरा हामीले किताब र समाचारमा पढ्दै आएका थियौँ। तर, जब त्यो स्वतः आफ्नै घर, आँगन र वर्षौँको पसिनाले उठाएको बस्तीमाथि बज्रपात बनेर खस्छ, तब शब्दहरू स्तब्ध हुन्छन्, अनि चेतनाले काम गर्न छाड्छ। गत भदौ १० गते बुधबारको [...]
डबली खबर
२ दिन अगाडी
असोज ९, नुवाकोट । भोटेकोशीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि विदुर र बेलकोटगढी नगरपालिकालगायत क्षेत्रका नागरिकलाई त्रिशूली अस्पतालसम्म पुग्न कठिनाइ भएको छ। सडक तथा पुलको पहुँच अवरुद्ध भएपछि सामान्य उपचारका लागिसमेत काठमाडौं जानुपर्ने अवस्था सिर्जना भएको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विदुर नगरपालिकाको पिपलटारमा रहेको आयुर्वेद तथा [...]
डबली खबर
२ दिन अगाडी
असोज ८, नुवाकोट । जनशक्ति अभावको चुनौतीका बीच बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालको संयुक्त सहकार्यमा रसुवा र नुवाकोटका बाढीपीडितका लागि लक्षित गरी नुवाकोटमा आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। नुवाकोटको तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा स्थापना गरिएको [...]
डबली खबर
३ दिन अगाडी
असोज ८, नुवाकोट । विपत्तिले मानिसलाई कतिसम्म लखेट्न सक्छ भन्ने एउटा कारुणिक दृश्य अहिले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीमा देख्न सकिन्छ। २०७२ को विनाशकारी भूकम्पमा पाँच दिनसम्म पहिरोभित्र पुरिएर, आफ्नै आँखाअगाडि ९ वर्षीय छोरालाई गुमाएर पनि जीवनसँग हार नमानी फर्किएका शिव श्रेष्ठका लागि नियति फेरि कठोर बनेर उभिएको छ। भूकम्पको त्यो [...]