डबली खबर
१० घण्टा अगाडी
असोज ६, नुवाकोट । गत भदौ १० गते बुधबार बिहान ८:३७ बजे लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विशाल हिमपहिरो खस्दा उत्तर-मध्य नेपाल र तिब्बत सीमावर्ती भेगमा ठूलो विनाश निम्तिएको थियो । राजधानी काठमाडौँबाट करिब ६० किलोमिटर उत्तरमा पर्ने उच्च हिमाली पहाडको एउटा ठूलो हिउँको ढिस्को खसेर उपत्यकामा बजारिएपछि लेन्दे खोला, भोटेकोशी [...]
डबली खबर
११ घण्टा अगाडी
असोज ६, नुवाकोट । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटले अनलाइन प्रणालीमार्फत उद्योग दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। नयाँ प्रविधि अपनाउँदै कार्यालयले आज मंगलबार असोज ६ गते अनलाइनबाट पहिलोपटक उद्योग दर्ता गराउने सेवाग्राहीलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्दै यस सेवाको सुरुवात गरेको हो। सरकारी सेवा प्रवाहलाई चुस्त, पारदर्शी [...]
डबली खबर
१४ घण्टा अगाडी
असोज ६, विदुर। गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण हिमबाढीले नुवाकोटको व्यावसायिक क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। बाढीका कारण जिल्लाका कम्तीमा १२ वटा निर्माण सामग्री व्यवसाय पूर्ण रूपमा ध्वस्त भएका छन् भने तीन जना व्यवसायी हालसम्म बेपत्ता रहेका छन्। नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठका अनुसार [...]
डबली खबर
२० घण्टा अगाडी
असोज ६, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका बिदुर नगरपालिका-५ का पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोटले नगद सहयोग हस्तान्तरण गरेको छ। रेडक्रसको ‘बहुउद्देश्यीय नगद सहायता कार्यक्रम’ अन्तर्गत बाढी प्रभावित २५७ जना नागरिकलाई राहतस्वरूप रकम उपलब्ध गराइएको हो। विशेष गरी बाढीका कारण ज्यान गुमाएकाका [...]
डबली खबर
१ दिन अगाडी
असोज ५, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ ले भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा परेर बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने महत्वपूर्ण निर्णय गरेको छ। हालैको विपद्का कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकका शोकसन्तप्त परिवारलाई किरिया खर्चमा सहजीकरण पुर्याउने उद्देश्यले वडा कार्यालयले यो कदम [...]
डबली खबर
४ दिन अगाडी
असोज ३, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका पिडित तथा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि अनुदान रकम वितरण गर्ने प्रक्रिया विदुर नगरपालिकाले थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको भोटेकोशी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया–२०८३ अनुसार नगरभित्रका बाढीपीडितलाई [...]
डबली खबर
४ दिन अगाडी
असोज २, नुवाकोट। नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र संघीय अनुसन्धान ब्युरो (एफबीआई)का सहायक कानुन कार्यान्वयन एटासे रिले पाल्मरट्रीले आज नुवाकोट आई जिल्ला प्रहरी कार्यालय नुवाकोटका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। हालैका बाढी र पहिरोपछि एफबीआईले नेपाल प्रहरीसँग मिलेर विपद्मा परेका पीडितहरूको पहिचान तथा विशेष मानवीय सहयोग उपलब्ध गराइरहेको [...]