+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्यामा मातृ तथा बाल स्वास्थ्य सम्बन्धी नीति संवाद

डबली खबर ३ घण्टा अगाडी
असोज २१, नुवाकोट । पञ्चकन्या गाउँपालिका–३, लाकुरी भञ्ज्याङमा मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी पालिकास्तरीय नीति संवाद कार्यक्रम भएको छ। रूडेक नेपालको आयोजनामा भएको कार्यक्रममा पञ्चकन्या गाउँपालिकाको समन्वय र गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो । गाउँपालिका अध्यक्ष तेजबहादुर [...]

खेलाडी छनोटका लागि अनलाइन दर्ता खुला

डबली खबर ४ घण्टा अगाडी
असोज २१, नुवाकोट । ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ मा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेश खेलकुद विकास परिषद्ले खुल्ला छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। आज एक सूचना सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा [...]

पञ्चकन्यामा निर्माण व्यवसायीद्वारा पहिरोपीडितलाई राहत रकम हस्तान्तरण

डबली खबर १४ घण्टा अगाडी
असोज २१, नुवाकोट । गत असोज ४ र ५ गते परेको भीषण वर्षाका कारण पञ्चकन्या गाउँपालिकाका विभिन्न वडामा भएको क्षतिप्रति संवेदनशील बन्दै स्थानीय निर्माण व्यवसायीहरूले सङ्कलन गरेको ६४ हजार १० रुपैँया राहत रकम गाउँपालिकालाई हस्तान्तरण गरेका छन्। जिल्ला निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष गणेश कार्कीको नेतृत्वमा गठित प्रतिनिधिमण्डलले गाउँपालिका उपाध्यक्ष बिमला [...]

रेडक्रसले भोटेकोशी बाढीका बेपत्ता र मृतक परिवारलाई एक लाख सहयोग गर्ने

डबली खबर १४ घण्टा अगाडी
असोज २१, काठमाडौँ । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई नेपाल रेडक्रस सोसाइटीले प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता दिने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच आज मन्त्रालयमा समुन्नति कार्यक्रमअन्तर्गत सम्झौता भएको हो। मन्त्री सिता वादीको [...]

नुवाकोटका बाढी प्रभावित उद्योगीद्वारा विशेष राहत माग

डबली खबर १ दिन अगाडी
असोज २०, विदुर । नुवाकोटका बाढी प्रभावित उद्योगीहरूले आफ्ना उद्योग पुनः सञ्चालन गर्न सरकारसँग तत्काल विशेष राहतको माग गरेका छन्। विज्ञप्तिअनुसार गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विपत्तिले जिल्लाका धेरै ठाउँमा ठूलो क्षति पुर्‍याएको थियो। सामान्य बाढी मात्र नभई माटो, बालुवा, ढुंगा र गेग्रानसहितको शक्तिशाली लेदो बाढी आएको थियो। [...]

वित्तीय संस्थालाई ‘अक्सिजन’ दिन आग्रह: नगरप्रमुख श्रेष्ठ

डबली खबर २ दिन अगाडी
असोज १८, नुवाकोट । बाढीको कारण क्षति पुर्‍याएका सहकारी संस्थाहरूको पुनर्स्थापना तथा पुनरुत्थानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताएका छन् । भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले बाढीबाट क्षति भएका नुवाकोट र धादिङका सहकारीहरूको कार्यालय पुनस्थापनाका लागि जिन्सी सामग्री सहयोग हस्तान्तरण कार्यक्रम नगरप्रमुख श्रेष्ठले स्थानीय [...]

बाढी प्रभावित नुवाकोट र धादिङका आठ सहकारीलाई कार्यालय सामग्री सहयोग

डबली खबर ३ दिन अगाडी
असोज १८, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङका सहकारी संस्थाहरूको कार्यालय पुनःस्थापनाका लागि भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले जिन्सी सामग्री सहयोग गरेको छ। आइतबार विदुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिबाट प्रभावित सहकारी संस्थाको सेवा प्रवाहलाई सहज बनाउन नुवाकोटका सात र [...]