+
Search

ताजा अपडेट +

पपुलर +

छहरे–टोखा सडक खण्ड अवरुद्ध, काफलडाँडामा पहिरो जाँदा आवतजावत ठप्प

डबली खबर १२ घण्टा अगाडी
भदौ १६, नुवाकोट। शिवपुरी गाउँपालिका–७ स्थित छहरे–टोखा सडक खण्डको काफलडाँडा क्षेत्रमा रुखसहितको सुख्खा पहिरो जाँदा सडक दुवैतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ। अचानक खसेको पहिरोका कारण काठमाडौं र नुवाकोट जोड्ने छोटो दूरीको यो सडकमा सवारी साधनहरूको आवतजावत ठप्प बनेको छ। पहिरो परेपछि सडकको दुवैकातर्फ सवारी साधनको लामो लाइन लागेको छ। [...]

बाढीले बगरमा परिणत त्रिभुवन त्रिशूली माविले वैकल्पिक माध्यमबाट पठनपाठन पुनः सञ्चालन गर्ने

डबली खबर १२ घण्टा अगाडी
भदौ १६, नुवाकोट । गत भदौ १० गते अचानक आएको बाढी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले वैकल्पिक माध्यमबाट पठनपाठन पुनः सञ्चालन गर्ने भएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार भौतिक संरचना नष्ट भए पनि विद्यालयको प्राज्ञिक अठोट र शैक्षिक संकल्प अझै सुदृढ रहेको बताए । स्थानीय सरकारको सहजीकरण र समन्वयमा छिट्टै उपयुक्त [...]

भोटेकोशी महाविपत्ति: थप एकसय १० जनाको उद्धार

डबली खबर २२ घण्टा अगाडी
भदौ १५, नुवाकोट । भोटेकोशी महाविपत्तिका कारण नुवाकोटमा हालसम्म ३ हजार १ सय ३९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । उद्धार गरिएकाहरूमा २ हजार ८ सय ८५ जना नेपाली नागरिक र २५४ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका नेपालीमध्ये १ हजार ७०० पुरुष र [...]

अस्पतालको संवेदनशील सेवा जोगाउन नियमित विद्युत् आपूर्तिको याचना

डबली खबर २३ घण्टा अगाडी
भदौ १५, नुवाकोट । भदौ १० को विनाशकारी बाढीले विद्युत् सेवाको अनिश्चितता र बारम्बार हुने कटौतीका कारण नुवाकोटस्थित त्रिशूली अस्पतालको दैनिक स्वास्थ्य सेवा प्रवाह गम्भीर सङ्कटमा परेको छ। अस्पतालमा रहेका सिटी स्क्यान जस्ता अत्याधुनिक डायग्नोस्टिक उपकरण, निरन्तर चालु राख्नुपर्ने अक्सिजन प्लान्ट तथा अन्य ठूला प्राविधिक मेसिनहरूलाई आवश्यक पर्ने पर्याप्त र [...]

नुवाकोटमा ३ हजारभन्दा बढीको सकुशल उद्धार

डबली खबर १ दिन अगाडी
भदौ १४, विदुर । भोटेकोशी महाविपत्तिपछि खोजी र उद्धारमा ३ हजार २९ जना नेपाली तथा विदेशी नागरिकको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार पुरुष १ हजार २९० जना र महिला ६८४ जना गरी कुल २ हजार ९७४ जना नेपाली [...]