डबली खबर
१६ घण्टा अगाडी
असोज १८, नुवाकोट । बाढीको कारण क्षति पुर्याएका सहकारी संस्थाहरूको पुनर्स्थापना तथा पुनरुत्थानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताएका छन् । भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले बाढीबाट क्षति भएका नुवाकोट र धादिङका सहकारीहरूको कार्यालय पुनस्थापनाका लागि जिन्सी सामग्री सहयोग हस्तान्तरण कार्यक्रम नगरप्रमुख श्रेष्ठले स्थानीय [...]
डबली खबर
१ दिन अगाडी
असोज १८, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङका सहकारी संस्थाहरूको कार्यालय पुनःस्थापनाका लागि भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले जिन्सी सामग्री सहयोग गरेको छ। आइतबार विदुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिबाट प्रभावित सहकारी संस्थाको सेवा प्रवाहलाई सहज बनाउन नुवाकोटका सात र [...]
खेल्दै, गाउँदै, पढ्दै दुप्चेश्वरका बालबालिका
डबली खबर
१ दिन अगाडी
असोज १८, दुप्चेश्वर । कक्षाकोठाको भित्ताभरि अक्षरहरू छन् । अक्षरसँगै शब्द र रंगीन चित्रहरू छन् । कोही बालबालिका भित्तामा टाँसिएका अक्षर खोज्दै दौडिन्छन्, कोही अक्षर छोएर उच्चारण गर्छन् । कोही पुस्तक पल्टाउँदै कथा पढिरहेका छन् भने कोही साथीको कानमा फुसफुसाइरहेका छन् । कक्षाकोठा हेर्दा लाग्छ यहाँ पढाइ भइरहेको छैन, बालबालिकाको [...]
डबली खबर
५ दिन अगाडी
असोज १४, नुवाकोट । दशकौँदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रलाई निरन्तर उज्यालो दिँदै आएको नेपालको ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र अहिले अस्तित्वविहिन बनेको छ। गत भदौ १० गतेको भीषण बाढीपछि भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले २४ मेगावाट क्षमताको यो महत्त्वपूर्ण जलविद्युत् गृहलाई पूर्ण रूपमा ध्वस्त बनाएर बगरमा परिणत गरिदिएको छ। आयोजनाको [...]
डबली खबर
५ दिन अगाडी
असोज १४, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा उहाँले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा [...]
डबली खबर
५ दिन अगाडी
असोज १४, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य गीता अमात्यले बाढीपीडित तत्काल राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छिन्। भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेका स्थानीय उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि आयोजित सरोकारवालाहरूको बैठकमा उनले उक्त धारणा राखेकी हुन्। प्राकृतिक विपत्तिका कारण वर्षौंदेखि कमाएको सम्पत्ति [...]
डबली खबर
५ दिन अगाडी
असोज १४, नुवाकोट । नेपालमा आधुनिक बौद्ध शिक्षा (परियत्ति शिक्षा) को ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ । भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो सांस्कृतिक विरासत, अमूल्य ऐतिहासिक दस्तावेज तथा पुरातात्विक महत्त्वका सम्पूर्ण [...]