डबली खबर
६ घण्टा अगाडी
असोज १४, नुवाकोट । दशकौँदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रलाई निरन्तर उज्यालो दिँदै आएको नेपालको ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र अहिले पहिचानविहीन बनेको छ। गत भदौ १० गतेको भीषण वर्षापछि भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले २४ मेगावाट क्षमताको यो महत्त्वपूर्ण जलविद्युत् गृहलाई पूर्ण रूपमा ध्वस्त बनाएर बगरमा परिणत गरिदिएको छ। आयोजनाको [...]
डबली खबर
६ घण्टा अगाडी
असोज १४, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा उहाँले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा [...]
डबली खबर
७ घण्टा अगाडी
असोज १४, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य गीता अमात्यले बाढीपिडित तत्काल राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छिन्। भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेका स्थानीय उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि आयोजित सरोकारवालाहरूको बैठकमा उनले उक्त धारणा राखेकी हुन्। प्राकृतिक विपत्तिका कारण वर्षौंदेखि कमाएको सम्पत्ति [...]
डबली खबर
९ घण्टा अगाडी
असोज १४, नुवाकोट । नेपालमा आधुनिक बौद्ध शिक्षा (परियत्ति शिक्षा) को ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ । भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो सांस्कृतिक विरासत, अमूल्य ऐतिहासिक दस्तावेज तथा पुरातात्विक महत्त्वका सम्पूर्ण [...]
डबली खबर
१ दिन अगाडी
असोज १३, नुवाकोट । गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिकाभित्र ठूलो जनधनको क्षति भएको छ। बाढीले विदुर नगरपालिकाको भूगोलभित्र रहेका ७ वटा पक्की पुलहरू पूर्ण रूपमा बगाएर लगेपछि नगरपालिकाका १३ मध्ये ७ वटा वडा प्रत्यक्ष प्रभावित भएको नगरपालिकाले जनाएका छन्। हाल त्रिशूली नदीपारिका वडाहरूमा [...]
डबली खबर
१ दिन अगाडी
असोज १३, नुवाकोट । गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएका आफन्तको शव सनाखत भइसक्दा समेत प्रहरी र प्रशासनले हस्तान्तरण नगरेको भन्दै पीडित परिवारले गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण गराएका छन्। आफन्तले शारीरिक बनावट, अनुहार, कपडा तथा व्यक्तिगत सामग्रीका आधारमा स्पष्ट रूपमा सनाखत गरिसकेको शवलाई डिएनए [...]
डबली खबर
२ दिन अगाडी
असोज १२, नुवाकोट । विदुर नगरपालिकाले गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित लाभग्राहीको सूची सार्वजनिक गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट एक हजार पाँच सय ३६ घरधुरी पूर्ण रूपमा क्षति भएको छ । घर नभए पनि जग्गा जमिन नष्ट भएका प्रभावितले जग्गाधनी प्रमाण पुर्जा र [...]