डबली खबर
९ मिनेट अगाडी
असोज २१, नुवाकोट । गत असोज ४ र ५ गते परेको भीषण वर्षाका कारण पञ्चकन्या गाउँपालिकाका विभिन्न वडामा भएको क्षतिप्रति संवेदनशील बन्दै स्थानीय निर्माण व्यवसायीहरूले सङ्कलन गरेको ६४ हजार १० रुपैँया राहत रकम गाउँपालिकालाई हस्तान्तरण गरेका छन्। जिल्ला निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष गणेश कार्कीको नेतृत्वमा गठित प्रतिनिधिमण्डलले गाउँपालिका उपाध्यक्ष बिमला [...]
डबली खबर
३० मिनेट अगाडी
असोज २१, काठमाडौँ । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई नेपाल रेडक्रस सोसाइटीले प्रतिपरिवार एक लाख रुपैयाँ नगद सहायता दिने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच आज मन्त्रालयमा समुन्नति कार्यक्रमअन्तर्गत सम्झौता भएको हो। मन्त्री सिता वादीको [...]
डबली खबर
१६ घण्टा अगाडी
असोज २०, विदुर । नुवाकोटका बाढी प्रभावित उद्योगीहरूले आफ्ना उद्योग पुनः सञ्चालन गर्न सरकारसँग तत्काल विशेष राहतको माग गरेका छन्। विज्ञप्तिअनुसार गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विपत्तिले जिल्लाका धेरै ठाउँमा ठूलो क्षति पुर्याएको थियो। सामान्य बाढी मात्र नभई माटो, बालुवा, ढुंगा र गेग्रानसहितको शक्तिशाली लेदो बाढी आएको थियो। [...]
डबली खबर
१ दिन अगाडी
असोज १८, नुवाकोट । बाढीको कारण क्षति पुर्याएका सहकारी संस्थाहरूको पुनर्स्थापना तथा पुनरुत्थानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताएका छन् । भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले बाढीबाट क्षति भएका नुवाकोट र धादिङका सहकारीहरूको कार्यालय पुनस्थापनाका लागि जिन्सी सामग्री सहयोग हस्तान्तरण कार्यक्रम नगरप्रमुख श्रेष्ठले स्थानीय [...]
डबली खबर
२ दिन अगाडी
असोज १८, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङका सहकारी संस्थाहरूको कार्यालय पुनःस्थापनाका लागि भक्तपुर बचत तथा ऋण सहकारी सङ्घले जिन्सी सामग्री सहयोग गरेको छ। आइतबार विदुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिबाट प्रभावित सहकारी संस्थाको सेवा प्रवाहलाई सहज बनाउन नुवाकोटका सात र [...]
खेल्दै, गाउँदै, पढ्दै दुप्चेश्वरका बालबालिका
डबली खबर
३ दिन अगाडी
असोज १८, दुप्चेश्वर । कक्षाकोठाको भित्ताभरि अक्षरहरू छन् । अक्षरसँगै शब्द र रंगीन चित्रहरू छन् । कोही बालबालिका भित्तामा टाँसिएका अक्षर खोज्दै दौडिन्छन्, कोही अक्षर छोएर उच्चारण गर्छन् । कोही पुस्तक पल्टाउँदै कथा पढिरहेका छन् भने कोही साथीको कानमा फुसफुसाइरहेका छन् । कक्षाकोठा हेर्दा लाग्छ यहाँ पढाइ भइरहेको छैन, बालबालिकाको [...]
डबली खबर
६ दिन अगाडी
असोज १४, नुवाकोट । दशकौँदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रलाई निरन्तर उज्यालो दिँदै आएको नेपालको ऐतिहासिक त्रिशूली जलविद्युत् केन्द्र अहिले अस्तित्वविहिन बनेको छ। गत भदौ १० गतेको भीषण बाढीपछि भोटेकोशी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले २४ मेगावाट क्षमताको यो महत्त्वपूर्ण जलविद्युत् गृहलाई पूर्ण रूपमा ध्वस्त बनाएर बगरमा परिणत गरिदिएको छ। आयोजनाको [...]