नुवाकोट - शिवपुरी गाउँपालिकाले स्वीकृतिबिना सडक सीमाभित्र विज्ञापन सामाग्री हटाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि विज्ञापन सामाग्री हटाउन सुरू गरेको हो...