नुवाकोट/सूर्यगढी गाउँपालिकालाई विहीबार खुला दिसामुक्त क्षेत्र र पूर्ण खोपयुक्त भएको घोषणा गरिएको छ । वडा नं २ स्थित चोगदेमा आयोजना...