२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त विदुर नगरपालिका–२ मा टेकोको भरमा रहेको नुवाकोटको साततले दरबार । यहाँका धार्मिक एवं साँस्कृतिक सम्पदाको अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन् ।
चिनियाँ टोलीको अध्ययनपछि पनि दरबारको अहिलेसम्म पुनःनिर्माणमा कुनै पनि चासो देखाएको छैन् ।
र यो पनि पढ्नुहोस्
प्रतिक्रिया