+
Search

ताजा अपडेट +

पपुलर +

पृथ्वीले मनायो स्वर्ण महोत्सव

डबली खबर
१ साल अगाडी

२९ पुस, नुवाकोट । बागमती प्रदेशकै उत्कृष्ट ठहर पृथ्वी माध्यमिक विद्यालयले आईतबार ५०औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयको वार्षिकोत्सव समारोहको समापन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री लामाले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न र समस्याहरुको समाधानमा प्रदेश सरकार लागिरहेको बताए ।

रक्तसम्राट कर्माचार्यद्वारा १८१ पटक रक्तदान

महोत्सवको उद्घाटन प्रतिनिधीसभा सदस्य अर्जुननरसिंह केसीले गरेका थिए ।

रक्तसम्राट कर्माचार्यद्वारा १८१ पटक रक्तदान

०३२ मा स्थापना भएको विद्यालय आफ्नो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ