sujim advert

लोक नृत्यमा त्रिभुवन त्रिशूली मावि प्रथम

डबली खबर     पुस २८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

२८ पुस, नुवाकोट । विदुर नगरपालिकास्तरीय अन्तरमाध्यामिक विद्यालय लोक नृत्य प्रतियोगितामा त्रिभुवन त्रिशूली मावि प्रथम भएको छ ।

पृथ्वी माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा त्रित्रिमाविले १३६ अङ्क प्राप्त गर्दै प्रथम भएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा नेशनल बेथल एकेडेमीले १३१.५ अङ्क प्राप्त गर्दै द्वितिय र स्पार्कल इन्टरनेशनल बोर्डिङ स्कूलले १३०.५ अङ्क प्राप्त गर्दै तृतीय भएका छन् ।

विजेता विद्यालयहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विजेता विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई माला लगाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top