+
Search

ताजा अपडेट +

पपुलर +

ककनीमा एम्बुलेन्स भाडादर तोकियो

डबली खबर
५ साल अगाडी

ककनी, नुवाकोट – ककनी गाउँपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको लागि भाडादर कायम गरेको छ । पालिकाले बिरामीको उपचारको लागि अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स भाडादर तोकिएको हो।

पालिकाले तोकेको भाडादरमा रानीपौवादेखि काठमाडौंसम्मको भाडादर न्यूनतम दुई हजारदेखि उच्चतम तीन हजार ५ सय रुपैंयाँ कायम गरेको छ।

पालिकाको विभिन्न स्थानहरु हुँदै काठमाडौंको अस्पतालसम्म पुर्‍याउन १७ किसिमका भाडादर तोकिएको छ।

एम्बुलेन्स आवश्यकता परेमा चालक राजकुमार तामाङलाई ९८१३१४००७१ सम्पर्क गर्न सकिने छ।

ककनी गाउँपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको लागि तोकेको भाडादर

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ