नुवाकोट/यहाँको आठौँ स्थानीयतहको रुपमा तार्केश्वर गाउँपालिका सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । गाउँपालिकामा रहेका छवटा सबै वडाका तीन...