२०८१, १३ बैशाख बिहीबार

नयाँ बसपार्क अतिक्रमित नियन्त्रण गर्न १५ दिने अल्टिमेटम (नामावलीसहित)

    जेष्ठ ७ २०७५ १३:०८

Talakman Shrestha Bidur Municipality 4
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार, नुवाकोट / नयाँ बसपार्क क्षेत्रका नाली अतिक्रमित नियन्त्रण गर्न विदुर नगरपालिका वार्ड नं. ४ को कार्यालयले १५ दिने पत्राचार गरेको छ ।

व्यवसायिक प्रयोजनको लागि बसपार्क क्षेत्रको नाली भत्काई अतिक्रमित गरेको पाईएकोमा २२ व्यवसायीहरुलाई  यथास्थिथिमा नाली मर्मत सुधार समेत गर्न पत्राचार गरेको र त्यसो नगरेको पाईएमा दण्ड/जरिवाना लगाई कानुनी दायरमा ल्याउने विदुर नगरपालीका वार्ड नं. ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो । पटकपटक बन्द हुँदै संचालनमा आएको बसपार्कलाई व्यवस्थित र नियमित गर्न वडाले यो कदम चलेको श्रेष्ठले बताउनुभयो ।

नाली अतिक्रमित गर्नेको नामावली:

Image may contain: text

No automatic alt text available.

भिडियो

र यो पनि,

शनिवारीय पर्खाईमा बसपार्कको चर्चा!

पटकपटक बन्द भएको बसपार्क पुन:संचालनमा, बसपार्क भने सुनसान

वसपार्क प्रभावकारी रुपमा सञ्चालन भएन

 

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top