sujim bazar advert

कोठा भाडामा नदिएको आरोपमा थुनिएकी सरस्वती रिहा

डबली खबर     असार ९, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

saraswati pradhan
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए । थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको उनले बताए।

प्रधान तीन दिनअघि रुपा सुनारको उजुरीमा पक्राउ परेकी थिइन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top