नुवाकोट – त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।
पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।
उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको “माउण्ट एभेरेष्ट समिट वि.सं. २०७८” अंकित विद्यालयको झण्डा फहाराएका हुन ।
विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशुली माविबाट एसएलसि दिएका थिए ।
प्रतिक्रिया