+
Search

ताजा अपडेट +

पपुलर +

सुख दुःखको सेयर पूँजी २ करोड ८८ लाख

sukha dukha multipurpose cooperative nuwakot
डबली खबर
६ महिना अगाडी

१८ कात्तिक, नुवाकोट । सुख दुःख बहुउद्देश्यीय सहकारी संस्था लि.को सेयर पूँजी २ करोड ८८ लाख ६ हजार ५०० पुगेको छ।

सहकारीको आव २०८१/८२ को प्रतिवेदनअनुसार निष्क्षेप संकलन ६ करोड १० लाख ५० हजार र ५ करोड ९ लाख ६६ हजार कर्जा लगानी गरेको छ।

सहकारीले आर्थिक वर्षमा १० लाख ८ हजार ४३२ रुपैयाँ खुद नाफा गरेको छ।

सहकारीमा हाल ६२९ जना सेयर सदस्यहरु रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ