+
Search

ताजा अपडेट +

पपुलर +

अब डिजिटल भुक्तानीमा भ्याट नलाग्ने

डबली खबर
१ साल अगाडी

१५ जेठ, काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२र८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।

हाल मर्चेन्ट (बिक्रेता संस्था)को नाममा गरिने भुक्तानीमा कर नलाग्ने भएपनि व्यक्तिगत भुक्तानीमा कर लाग्दै आएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ