sujim advert

समिक्षाको `फेसनको पातलो चोली´

डबली खबर     असार २१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

fashion patalo choli
bidur tax consultancy services in nuwakot

काठमाडौ – गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली‘ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । जेनि इन्टरटेनमेन्ट नामक युटुब च्यानलबाट उक्त भिडिओ सार्वजनिक भएको हो । 

जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको सङ्गित रहेको गीतलाई विशाल निरौलाले संयोजन गरेका हुन् ।

भिडिओलाई रविन श्रीले निर्देशन गरेको म्यूजिक भिडिओमा दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको अभिनय रहेको छ ।

भिडिओमा केशव अधिकारीको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी रहेको छ ।

गीतको भिडियो

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top