जनमुखी सहकारीको अध्यक्षमा इन्द्रमणि

डबली खबर     मंसिर ९ २०८० १८:५३

janamukhi cooperative nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा इन्द्रमणि गैरे सर्वसम्मत चयन भएका छन् ।

शनिबार विदुरमा भएको सहकारीको छैठौँ अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय गठन भएको छ ।

सहकारीको उपाध्यक्षमा युवराज तिमल्सिना, सचिवमा रामप्रसाद प्याकुरेल, कोषाध्यक्षमा भवानी पाठक र सहसचिवमा हरिकृष्ण तिमल्सिना चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा बालकुमारी अधिकारी, सञ्जिव थपलीया, उद्धव अधिकारी, बद्री प्याकुरेल, रामेश्वर पाण्डे र डिल्ली प्रसाद गजुरेल रहेका छन् ।

सहकारीको लेखा संयोजकमा गोकर्ण प्रसाद कँडेल र सदस्यमा शंकर थपलीया र लक्ष्मी पनेरु चयन भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top