+
Search

ताजा अपडेट +

पपुलर +

जेष्ठ नागरिकहरुलाई फलफुल वितरण

The Nuwakot District Committee of the Nepal Civil Servants Organization has distributed fruits to senior citizens
डबली खबर
९ महिना अगाडी

१४ साउन, विदुर । नेपाल निजामती कर्मचारी संगठन नुवाकोट जिल्ला कमिटीले जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनले यस वर्षको सहिद स्मृति दिवस २०८२ को सन्दर्भमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।

सोहिअनुसार संगठनले विदुर नगरपालिका-५ स्थि देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान फलफुल वितरण गरेको हो ।

सहिदहरूको बलिदान स्मरण गर्दै संगठनको स्थापना उद्देश्य अनुरूप विविध रचनात्मक र जनमुखी कार्यक्रमहरू तय भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ