२०८१, १४ बैशाख शुक्रबार

बट्टारमा टेलिकमको सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

डबली खबर     माघ २८ २०७८ १८:१६

Nepal Telecom
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल टेलिकम नुवाकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकमको ल्याण्डलाइन र एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् । टेलिकमका प्राविधिकका अनुसार गल्छी-रसुवा सडकखण्डको मैथली ब्यारेक खोल्सामा टुण्डिले टेलिकमको तार काटिदिएकोमा नेटवर्कमा समस्या देखिएको हो । कल्भर्ट निर्माणको लागि जानकारी नगराई तार एकतर्फी ढङ्गले काम गरी तार काटिदिएको जनाएको छ ।

सोमबारदेखि बट्टारका सेवाग्राहीहरुले टेलिकमको सेवा उपभोग गर्न पाएका छैनन् ।

समस्या समाधान हुन अझै केहि साता लाग्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top