२०८१, ८ बैशाख शनिबार

अनलाइनबाटै व्यवसायको दर्ता र नवीकरण

    श्रावण २२ २०७७ १३:४५

company register online nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – वाणीज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबारदेखि अनलाइनबाटै व्यवसायको दर्ता गर्न सकिने अनलाइन सेवा सुरु गरेको छ ।

विभागका अनुसार अब प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सीको दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतको काम अनलाइनबाटै गर्न सकिनेछ ।

नयाँ व्यवसाय दर्ता फाराम भर्दा फर्म वा प्रोप्राइटरको विवरण र आवश्यक अधिकारिक कागजात समेत अपलोड गरी पठाउनुपर्ने हुन्छ । विवरण नखुलेमा वा कागजात नमिलेमा विभागले तपाईंको निवेदन अस्वीकृत हुनेछ भने निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी ईमेल, एसएमएस तथा प्रयोगकर्ताको ड्यासबोर्डबाट प्राप्त गर्न सकिनेछ ।

फाराम भर्ने तरिका

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top