२०८०, ४ आश्विन बिहीबार

गजल

अस्मिता ढकाल     असार ९ २०७७ १६:३०


social securities awareness bidur municipality

gazal gajal asmita dhakal

तिमिलाई म माया “मानो” होइन मुरि दिन्छु
सम्पत्ति त छैन प्रिय मायाले नै पुरी दिन्छु।

तिमी मेरै बन्नुपर्छ, तिम्रै हुन्छु मात्रै भन,
केही बर्ष त के केही जुनि कुरि दिन्छु।

अरु देख्दा थोरै थोरै लाजाय नि हुन्छ
लगन जुरे पन्चेबाजा बजाय नि हुन्छ।
किन गर्छौ सबै सँग मेरै बारे नराम्रो कुरा
“रिप्” भनी मेरै तस्वीर सजाय नि हुन्छ ।

किन झर्छौ आँशु, किन गर्छौ रमिता यहाँ
दुनियाँलाई जोक् भनी, हसाएनि हुन्छ।

तिमिलाई म माया “मानो” होइन मुरि दिन्छु
सम्पत्ति त छैन प्रिय मायाले नै पुरी दिन्छु।

तिमी मेरै बन्नुपर्छ, तिम्रै हुन्छु मात्रै भन
केही बर्ष त के केही जुनि कुरि दिन्छु।

सबैले भन्छन बेला पुग्यो बिहे गर बाबू अब ,
बिहे गरम सानू अब सिदुर पोते चुरी दिन्छु।
सम्पत्ति त छैन प्रिय मायाले नै पुरी दिन्छु।”

-काठमाडौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया



Top