विदुर – नेपाल विद्युत प्राधिकरणका ग्राहकले आफ्नो बिजुलीको बिल अहिलेसम्म कति तिरेको आफैले अनलाईनबाटै हेर्न सकिने भएको छ ।
तपाईले कुन विधिबाट बिजुलीको बिल तिरेको हो त्यो अनलाईन बाटै हेर्न सकिने व्यवस्था रहको छ।
यसका लागि तलको साइटबाट हेर्न सकिने छ वा यहाँ क्लिक गरेर हेर्न सकिनेछ। तिरेको बिल हेर्नको लागि तपाईंले आफ्नो मिटरको पूर्ण विवरण भरेर हेर्न सकिने छ।
यो पनि पढ्नुहोस्
प्राधिकरणले तयार गर्यो आफ्नै बिजुली भुक्तान गर्ने प्रणालीको वेबसाइट