sujim bazar advert

आइओएसको १३.३ अपडेट रिलिज, भिडियो सम्पादनमा सहज

    मंसिर २९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

ios 13.3 update released
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

मोबाईलले खिचेका भिडियो मोबाईलकै नेटिभ इडिटरले भिडियो सम्पादनको लागि आईफोन मोबाईल प्रयोगकर्ताले सुविधा पाएका छन् ।

आईओएस १३.३ को अपडेटमा यो सुविधा थपिएको एप्पल कम्पनीले जनाएको छ । यसअघिको भर्सनमामा फोटो सम्पादनमा समस्या रहेको थियो भने यो अपडेटमा समस्या समाधान गरिएको छ ।

आईओएस १३.३ अपडेटमा बालबालिकालाई लक्षित गरी फेसटाइममा नयाँ सुविधा थपेको छ । बालबालिकाहरुको फोनमा कसले फोन गरेको भनेर अभिभावकले थापा पाउने सकिने छ ।

म्यासेजमा सीमित व्यक्तिको लागि मात्रै उपलब्ध हुने सुविधा राखिएको छ ।

क्यानाडाका प्रयोगकर्ताका लागि एपल न्यूजमा अंग्रेजी र फ्रेन्चमा उपलब्ध रहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top