sujim bazar advert

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

    अशोज २८, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Telecom
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot
  1. मोबाइलको ब्यालेन्स थाह पाउँन *400# डायल गर्नुहोस ।
  2. आफ्नो मोबाइल नम्बर थाह पाउँन *9# डायल गर्नुहोस ।
  3. कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस ।
  4. डाटा प्याक खरिद गर्न *1415*1# डायल गर्नुहोस ।
  5. भ्वाइस प्याक खरिद गर्न *1415*4# डायल गर्नुहोस ।
  6. बाँकी डाटा र भ्वाइस प्याक थाह पाउन *1415*5# डायल गर्नुहोस ।
  7. मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस । अथवा crbt कोड छ भने SUB स्पेस crbt code लेखेर 1455 मा म्यासेज गर्नुहोस ।
  8. मोबाइलमा CRBT हटाउन UNSUBलेखेर 1455 मा म्यासेज गर्नुहोस अथवा *1455#डायल गर्ने * लेखेर पठाउने,अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिस्चित गर्न 1 लेखेर पठाउनुस।
  9. कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस ।
  10. कल वैटिंग सेवा सुचारु गर्न *43# डायल गर्नुहोस क्यान्सिल गर्न #43# डायल गर्नुहोस ।
  11. मोबाइलमा FNF सेवा सुरु गर्न पहिलो पटक FNFSUB*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस
    अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।
  12. प्रिपेड मोबाइलबाट अर्को नम्बरमामा ब्यालेन्स ट्रान्सफर गर्न*422*SECURITY CODE*98xxxxxxxx.*RS# डायल गर्नुहोस ।
  13. आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www. http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।
  14. आफ्नो मोबाइल नम्बरको सेकुरिटी कोड प्राप्त गर्न SCODE लेखेर पुक कोड प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस।
  15. पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #331*0000#डायल गर्नुहोस सुबिधा हटाउन *331*0000# डायल गर्नुहोस ।
  16. डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ नयाँ अफर थाह पाउँन *1415# डायल गर्नुहोस ।
  17. नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ।
  18. नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।
  19. मिस्डकल नोटिफिकेसन (अलर्ट) सेवा सुचारु गर्न *1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा sms गर्नुहोस ,सेवा बन्द गर्न unsub mca लेखेर sms गर्नुहोस ।
  20. ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहपाउँन CB*065XXXXXX (पुरा टे.न.)लेखेर 1415 माSMS गर्नुहोस।Due amount भनेको तिर्नुपर्ने रकम हो available credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो
  21. ADSLको अन्तिम मिति थाहपाउन VL*NTADSL065XXXXXX(पुरा टे.न.)लेखेर 1415मा SMS गर्नुहोस ।
  22. ADSLको ब्यालेन्स थाह पाउन BL*NTADSL065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस ।
  23. नेपाल टेलिकमको नम्बर इनक्वारी सेवाको लागि १९७ मा फोन गर्नुहोस ।
  24. नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।
  25. ल्यान्डलाइन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस ।
  26. नेपाल टेलिकमको बिबिध सेवा बारे जानकारी लिन तथा ब्यालेन्स तथा बाँकि डाटा जानकारी लिन NEPAL TELECOM( नेपाल टेलिकमको अफिसियल एप्लिकेसन्) मोबाइलमा डाउनलोड र रजिस्टर गर्नुहोस ।
  27. मोबाइलमा टेलिभिजन हेर्न WOWTIMES एप्लिकेसन डाउनलोड गर्नुहोस ।
  28. थप जानकारीको लागि’ नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा login गर्नुहोस ।
  29. नेपाल टेलिकम रास्ट्रको संचार
Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top