२०८१, १४ बैशाख शुक्रबार

जोशी बने अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन

    जेष्ठ १० २०७५ ११:२५

Frist Nepalese Dean Jeet Joshi in California
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

क्यालीफोर्निया/डा. जित जोशी क्यालीफोर्निया स्टेट विश्वविद्यालयको डीन बन्न सफल भएका छन् ।

उनी अमेरिकी विश्वविद्यालयको डीन बन्ने पहिलो नेपाली हुन् । तनहुँमा जन्मिएर करिब तिन दशक अघि अमेरिका प्रस्थान गरेका जोशी सोहि बिध्यालयमा  अन्तराष्ट्रिय शिक्षा विभागको उपाध्यक्षको रुपमा समेत कार्यरत छन् ।

हालै मात्र नेपाल आएका जोशीले शिक्षामन्त्री गिरिराजमणि पोखरेल संग नेपालको बर्तमान शिक्षा व्यवस्थाको बारेमा पनि छलफल गरेका थिए । छलफलको क्रममा नेपालको शिक्षा प्रणालीमा ब्यापक सुधारको खाचो रहेको कुरा बताएका थिए । दक्ष जनशक्ति उत्पादन गर्न अमेरिकामा प्लस टु पछि अनिबार्य व्यावसायिक तालिमको अवाधारणा बढ्दै गएको र यस कुरालाई नेपालले समत ग्रहण गर्नुपर्ने उनको भनाई थियो ।

साथै उच्च शिक्षाको लागि अमेरिका आउन चाहाने नेपाली बिद्यार्थीले प्रयोगात्मक ज्ञानमा जोड दिनुपर्ने कुरा पनि औल्याएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top