sujim bazar advert

शिक्षाका लागि एमआरआरका हातहरु

    माघ १८, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

सुर्यगढी । एमआरआर नुवाकोट र नुवाकोट समाज दक्षिण कोरियाको संयुक्त आयोजनामा नुवाकोटको ग्रामिण भेगको एक विद्यालयलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरेको छ ।

ग्रामिणभेगका विद्यालयको शैक्षिक गुणस्थर र क्षमता अभिबृद्धीका लागि सुर्यगढी गाउँपालिका वडा नं ५ मा रहेको जन जागृत प्राथामिक विद्यालयका ६० विद्यार्थीहरुलाई १/१ थान झोला, कपि तथा खेलकुद सामग्री नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सोम तमाङ र एमआरआर नुवाकोटका प्रतिनिधिधि रोजन भुसालद्वयले संयुक्त रुपमा वितरण गरेका थिए ।

कार्यक्रममा नुवाकोट समाज दक्षिण कोरियाका सदस्य नविन तमाङ र एमआरआर नुवाकोट सदस्यहरुको उपस्थित रहेको थियो ।

यस अघि सुर्यगढी गापा-४ कुण्डला निम्न माध्यमिक विद्यालयका १६० जना विद्यार्थीहरुलाई खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरेको थियो ।

No automatic alt text available.

Image may contain: 6 people, outdoor

Image may contain: 3 people, outdoor

यो समाचार २०७४ माघ १५ मा प्रकाशित समाचारलाई सच्चाईएको हो

शिक्षाका लागि एमआरआरका युवाहरु जुटे

 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top